फुचौमा बिक्रेतारहित तरकारी पसल
2020-03-06 10:13:21CRI
Share with:

फुचौमा बिक्रेतारहित तरकारी पसल

फुच्यान प्रान्तीय फुचौ शहरमा हाल बिक्रेतारहितको तरकारी पसल देखिएको छ। कोरोना भाइरसको महामारीको क्रममा यस्तो पसलबाट सर्वसाधारण मानिसहरू भिडभाडबाट पनि सुरक्षित रहने र सङ्क्रमणको प्रतिरोध पनि हुने छ। साथै बिक्रेतारहित पसलमा किनमेलबाट सर्वसाधारणको ईमानदारी पनि देख्नसकिन्छ।