थ्येन आन मन चोक
2020-03-09 10:55:44CRI
Share with:

थ्येन आन मन चोक

मार्च ८ तारिख पैचिङमा पानी परेको थियो। वर्षापछि थ्येन आन मन चोक यस्तो देखिएको थियो। थ्येन आन मन चोकले छ सय वर्ष लामो इतिहास बोकेको छ। यसको निर्माण सन् १४२० मा भएको थियो।