इन्टरनेटबाट पोताला प्रदर्शनीको अवलोकन
2020-03-10 10:43:25CRI
Share with:

इन्टरनेटबाट पोताला प्रदर्शनीको अवलोकन

मार्च ९ तारिख विश्व सांस्कृतिक सम्पदा पोताला दरबारले इन्टरनेटबाट प्रत्यक्ष प्रसारण गरी प्रदर्शनी गरेको छ। ९० मिनेटको सो प्रत्यक्ष प्रदर्शनीमा २५ वटा प्रथम स्तरीय सम्पदाहरु देखिएका छन्।