उहान शहरमा सबै अस्थायी मोबाइल क्याबिन अस्पताल बन्द
2020-03-11 11:08:54CRI
Share with:

उहान शहरमा सबै अस्थायी मोबाइल क्याबिन अस्पताल बन्द

 मार्च १० तारिख उहान शहरस्थित उ छाङ शिविर अर्थात् मोबाइल क्याबिन अस्पतालबाट अन्तिम ४९ जना सङ्क्रमित बिरामीहरूले सफल उपचार पाएपछि घर फर्केका छन्।