सूर्यमुखी फूल फुल्यो
2020-03-12 10:41:23CRI
Share with:

सूर्यमुखी फूल फुल्यो

कान सु प्रान्तीय पाइ यिन शहर चिङ थाइ जिल्लाको स थान गाउँमा सूर्यमुखी फूल फुल्न थालिसकेको छ। सुनौलो सूर्यमुखी फूल मानिसको मुस्कानरूपी मुहारजस्तै देखिन्छ। एउटा सुन्दर चित्रझैं देखिएको छ।