हपै प्रान्तका किसानहरू वसन्त ऋतुको खेतीपातीमा व्यस्त
2020-03-16 15:33:31CRI
Share with:

हपै प्रान्तका किसानहरू वसन्त ऋतुको खेतीपातीमा व्यस्त

 

 

तापक्रम बढ्दै गएको सिलसिलामा हपै प्रान्तको थाङ शान र छिन ह्वाङ ताउ आदि क्षेत्रमा वसन्त ऋतुको खेतीपाती कार्य पनि क्रमश शुरु भएको देखिन्छ।