महामारीको अवस्थामा बच्चाहरुलाई कसरी बहिर लैजाने?
2020-03-16 15:29:57CRI
Share with:

महामारीको अवस्थामा बच्चाहरुलाई कसरी बहिर लैजाने?

महामारीको अवस्थामा बच्चाहरुलाई कसरी बहिर लैजाने? बच्चाहरु मास्क लगाउनै मन पराउँदैनन्। तर मास्क नलगाउनु अति खतरनाक छ। अब बुवा आमाले के गर्ने? कसरी गर्ने त? के के उपाय छन्? तलका फोटोहरु हेरौं।