फलफुल र सागको बीउ रोप्ने सहकार्य
2020-03-18 10:13:33CRI
Share with:

फलफुल र सागको बीउ रोप्ने सहकार्य

केही दिनयता थ्येन चिन शहरको उछिङ प्रिफेक्चर मातहतको काउ छुन गाउँबस्तीमा अवस्थित सिङ यौ फलफुल र साग रोपाइ सम्बन्धी पेशागत सहकार्य एजेन्सीका कामदारहरू मिहिनेतसँग विभिन्न प्रकारका फलफुल र सागका बीउ रोपिरहेका छन्।

त्यस सहकार्य एजेन्सीमा रोपिएका यी बीउहरू साना बिरूवामा परिणत भएपछि मुख्यत: थ्येन चिन, पैचिङ र हपै प्रान्तमा बिक्री गरिन्छ।