सान फ्रान्सिस्कोको एक सुपरमार्केटमा छैन सरसामान
2020-03-18 10:17:22CRI
Share with:

सान फ्रान्सिस्कोको एक सुपरमार्केटमा छैन सरसामान

मार्चको १७ तारिख अमेरिकाको सान फ्रान्सिस्को खाडी क्षेत्रमा अवस्थित एउटा सुपरमार्केटमा सरसामानहरूको अभाव देखिन्छ। सान फ्रान्सिस्को खाडी क्षेत्रका ६ वटा जिल्लाले १६ तारिख एउटा यात्रासम्बन्धमा निषेध पत्र जारी गर्दै मार्च १७ तारिखदेखि आउने तीन हप्तासम्म त्यहाँका बासिन्दाहरूलाई घरमै बस्ने र अनावश्यक रूपमा बाहिर नजाने र बाहिर जानुपर्दा पनि एक अर्काबीच केही दुरी बनाउनुपर्ने जस्ता बिषय उल्लेख गरेको छ।