गृष्म दरबार
2020-03-18 09:43:36CRI
Share with:

गृष्म दरबार

यूनेस्को विश्व सम्पदामा सूचीकृत गृष्म दरबार पैचिङमा पर्दछ। यहाँको दरबारका ताल, पुल र फूलहरुले विभिन्न ऋतुमा भिन्न दृश्यहरू पस्कन्छन्। वसन्त ऋतुमा यहाँ विविध रङ्गीचङ्गी फूलहरु फुल्नुका साथै हरियाली हुन्छ। अनि गृष्म ऋतुमा यहाँ कमलको फूल फुल्दछ जुन निकै चित्ताकर्षक देखिन्छ। यो गृष्म दरबारको हालैको (मार्च १७) दृश्य हो।