पैचिङ अन्तर्राष्ट्रिय विश्रामस्थलको निर्माण पुनःआरम्भ
2020-03-19 10:21:28CRI
Share with:

पैचिङ अन्तर्राष्ट्रिय विश्रामस्थलको निर्माण पुनःआरम्भ

यो पैचिङ अन्तर्राष्ट्रिय विश्रामस्थलको निर्माणस्थलमा मार्च १८ तारिखमा खिचिएका फोटोहरू हुन्। सो निर्माण योजनाका निर्देशक तङ स्येु छ्वानका अनुसार, फेब्रअरी ९ तारिख यता परियोजनाका विभिन्न क्षेत्रको काम पुनःशुरू हुँदै आएको छ। हाल पुरै क्षेत्रको काम पुनःआरम्भ भइसकेको छ र उक्त निर्माणस्थलमा खटिएका कर्मचारीको संख्या १४ हजार पुगेको छ। पैचिङ अन्तर्राष्ट्रिय विश्रामस्थल क्षेत्रका होटेल, व्यापारिक केन्द्र र सुबिधा सेवा दिने भवनहरूको निर्माण सम्पन्न हुन लागेको छ। यस बर्ष सबै काम सम्पन्न हुने र आउने बर्ष सो विश्रामस्थल सार्वजनिक रूपमा संचालनमा आउने जनाइएको छ।