किसानहरू वसन्त ऋतुको खेतीपातीमा व्यस्त
2020-03-19 10:25:16CRI
Share with:

किसानहरू वसन्त ऋतुको खेतीपातीमा व्यस्त

वसन्त ऋतुसँगै फूल फुल्न थालिसकेको छ। यसका साथै चीनका विभिन्न क्षेत्रमा वसन्त ऋतुको खेतीपाती कार्य पनि क्रमश शुरु भइसकेको छ। किसानहरू वसन्त ऋतुसँगै खेतीपातीमा व्यस्त देखिन्छन्।