चिज केक
2020-03-19 14:23:15CRI
Share with:

चिज केक

हालै चीनको च्याड सु प्रान्तस्थित एउटा प्रसिद्ध मिठाई कारखानामा कामदारहरू चिज केक उत्पादन गरिरहेका छन्। उक्त चिज केक स्थानीय बासिन्दाहरूका लागि मात्रै नभइ चीनका अरू क्षेत्रका मानिसहरू माझ पनि लोकप्रिय छ।