युवा पुस्ताको सुखद जीवन
2020-03-20 10:14:59CRI
Share with:

युवा पुस्ताको सुखद जीवन

चीनका ठूला शहरहरूमा एपार्टमेन्ट अर्थात् घरको मुल्य ज्यादै महँगो हुँदैगएको छ। त्यसैले नयाँ युवा पुस्ताहरूका लागि ठूला शहरमा घर किन्न गाह्रो बनेको छ। धेरै युवाहरू पहिले सानो एपार्टमेन्ट किन्ने र पछि नयाँ ठूला एपार्टमेन्ट किन्ने गरेको देखिन्छ। तर धेरै युवा पुस्ताले सानो एपार्टमेन्टमा नै रमाइलोसँग जीवन बिताइरहेका छन्। तलका फोटोहरू ४० वर्गमिटर क्षेत्रफलका एपार्मेन्टहरू हुन्।