चियाको पात टिप्दै
2020-03-20 10:09:01CRI
Share with:

चियाको पात टिप्दै

चीनको शान सि प्रान्तका किसानहरु राम्रो गुणस्तरीय हरिया चियाको पात टिप्दै छन्। हाल किसानहरु व्यस्त छन् र खुसी पनि छन्। त्यहाँका केही किसान परिवारको मुख्य आमदानी स्रोत चिया खेती हो।