५४ वटा अफ्रिकी मुलुकलाई महामारीको सामना गर्न चिनियाँ सहयोग
2020-03-23 14:43:03CRI
Share with:

५४ वटा अफ्रिकी मुलुकलाई महामारीको सामना गर्न चिनियाँ सहयोग

  दश घण्टाको लामो यात्रापछि चिनियाँ उद्धार सामाग्री यसै मार्च २२ तारिख इथियोपियाको राजधानी दुआको एडिस अबाबा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। यी सहयोग सामाग्री मा युन हितकल्याण कोष र अलिबाबा हितकल्याण कोषद्वारा अफ्रिकाका ५४ वटा मुलुकलाई महामारीको रोकथाम तथा नियन्त्रणका लागि पठाइएको हो।