विदेशबाट शाङहाइ पुगेका सबैको एनएटी लिइने
2020-03-24 10:47:20CRI
Share with:

विदेशबाट शाङहाइ पुगेका सबैको एनएटी लिइने

मार्च २२ तारिख शाङहाइ कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी पत्रकार सम्मेलनमा बताए अनुसार, सामूहिक क्वारेन्टाइनबाहेक महामारी गम्भीर नदेखिएका मुलुक र क्षेत्रबाट शाङहाइ आउने सबैले अनिवार्य रूपमा कोभिड १९ न्यूक्लिक एसिड टेस्ट (एनएटी) गर्नुपर्छ।

विदेशबाट शाङहाइ पुगेका सबैको एनएटी लिइने

यसको लागि शाङ हाइको छाङनिङ जिल्लामा सामूहिक परीक्षण केन्द्रको स्थापना गरिएको छ।

विदेशबाट शाङहाइ पुगेका सबैको एनएटी लिइने