हु पै प्रान्तका किसानहरू खेतीपातीमा व्यस्त
2020-03-24 09:32:05CRI
Share with:

हु पै प्रान्तका किसानहरू खेतीपातीमा व्यस्त

वसन्त ऋतुसँगै मौसम न्यानो बनिसकेको छ।

हु पै प्रान्तका किसानहरू खेतीपातीमा व्यस्त

यसका साथै चीनका विभिन्न क्षेत्रमा वसन्त ऋतुको खेतीपाती कार्य पनि क्रमश शुरु भइसकेको छ।

हु पै प्रान्तका किसानहरू खेतीपातीमा व्यस्त

हु पै प्रान्तको ताङ याङ शहरका किसानहरू वसन्त ऋतुसँगै खेतीपातीमा व्यस्त देखिन्छन्।