लोङ चिङ चियाको पात टिप्दै
2020-03-25 11:55:55CRI
Share with:

लोङ चिङ चियाको पात टिप्दै

हाल चीनको चच्याङ प्रान्तका किसानहरु राम्रो गुणस्तरीय लोङ चिङ चियाको पात टिप्दै छन्। लोङ चिङ एक किसिमको हरियो चिया हो। अहिले किसानहरु व्यस्त छन्। धेरै मानिसहरूलाई लोङ चिङ चिया मन पर्छ। उक्त चियाको मुल्य ज्यादै महँगो छ।