पठनपाठन पुन:शुरु गर्नकालागि विद्यालयमा कीटाणुशोधन
2020-03-30 14:59:48CRI
Share with:

पठनपाठन पुन:शुरु गर्नकालागि विद्यालयमा कीटाणुशोधन

पछिल्लो अवस्थामा कोभिड-१९ महामारीको प्रभाव चीनमा अझै केही बाँकी रहे तापनि जनजीवन क्रमशः सामान्य बन्दैगएको छ। मार्च ३० तारिखदेखि भित्री मंगोलिया स्वायत्त प्रदेशका विद्यालयहरूमा पठनपाठन पुन:शुरु भएको छ। यसैको तयारीका लागि २९ तारिख कर्मचारीहरूले विद्यालयको सरसफाई तथा कीटाणुशोधन गरेका छन्। जसबाट शिक्षक र विद्यार्थीको स्वास्थ्य सुरक्षाको प्रत्याभूति मिलेको छ।