महामारीको कारणले अनलाइन व्यापार मात्रामा वृद्धि
2020-03-30 15:50:18CRI
Share with:

महामारीको कारणले अनलाइन व्यापार मात्रामा वृद्धि

कोरोना भाइरस महामारीका अवधिमा धेरैजसो चिनियाँहरु घरमै बसेका छन्। जसकारण चीनमा अनलाइन व्यापार निकै फस्टाएको छ जसबाट व्यापार मात्रामा वृद्धि भएको छ।