उहानमा जीवन्त थपिँदै
2020-03-31 09:55:56CRI
Share with:

उहानमा जीवन्त थपिँदै

मार्च ३० तारिख बेलुकी च्याङ हान लु, छु ह हान सडक, क्वान कु पैदल सडक जस्ता उहान शहरका प्रसिद्ध सडकहरूमा रहेका पसलहरू क्रमश: खोलिएका छन्। स्थानीयहरू ती सडकहरूमा हिड्नथालेका छन्। उहानका सडकहरूमा पहिले झैं रमाइलो जीवन्त दृश्य देखिन थालेको छ।