पोताला दरवार
2020-03-31 08:54:16CRI
Share with:

पोताला दरवार

तिब्बत स्वायत प्रदेशको ल्हासास्थित पोताला दरवार प्रसिद्ध र सुन्दर छ। यो विश्व सम्पदा सूचिमा रहेको तिब्बतकै सबैभन्दा प्रख्यात पर्यटकीय स्थल पनि हो। पचास चिनियाँ आरआमबीको नोटमा पोतला दरवारको चित्र अंकित छ।