पा ता लिङ ग्रेटवाल
2020-04-01 10:32:07CRI
Share with:

पा ता लिङ ग्रेटवाल

हालै चीनको पा ता लिङ ग्रेटवाल पुन खुला गरिएको छ। यो ग्रेटवाल चीनको राजधानी पैचिङमा अवस्थित छ।

पा ता लिङ ग्रेटवाल

साथै यो ग्रेटवाल चीनको सबैभन्दा प्रसिद्ध ग्रेटवाल पनि हो।

पा ता लिङ ग्रेटवाल

हालको अवस्था अनुसार ग्रेटवाल आएका मानिसहरूले मास्क लगाएका छन्।

पा ता लिङ ग्रेटवाल