चीनको पहेंलो नदी
2020-04-01 10:30:02CRI
Share with:

चीनको पहेंलो नदी

ह्वाङ ह अर्थात् पहेंलो नदी चीनको दोस्रो ठूलो नदी हुनुका साथै विश्वको पाँचौ ठूलो नदी पनि हो। यसको कूल लम्बाई पाँच हजार चार सय चौसठी किलोमिटर छ।

चीनको पहेंलो नदी

यस नदीले धेरै मात्रामा बालुवा बोकेको कारण समस्त नदी नै पहेंलो रङ्गको देखिन्छ।

चीनको पहेंलो नदी