ह नान प्रान्तीय व्हाइ पिन जिल्ला: गरिबीबाट मुक्त
2020-04-01 09:58:28CRI
Share with:

ह नान प्रान्तीय व्हाइ पिन जिल्ला: गरिबीबाट मुक्त

हालैका वर्षहरूयता ह नान प्रान्तीय व्हाइ पिन जिल्लाले स्थानीय स्रोत-साधनमा भर परी गोरू, सुँगुर, च्याउ, चिनियाँ जडीबुटीलगायतका २६ वटा विशेष व्यवसाय संघको स्थापना गरेको छ।

ह नान प्रान्तीय व्हाइ पिन जिल्ला: गरिबीबाट मुक्त

यसबाट करीब बीस हजार गरिब परिवार गरिबीबाट मुक्त भएका छन्।