यार्लुङ चाङबो नदी घाँटीको सुन्दर दृश्य
2020-04-02 11:00:41CRI
Share with:

यार्लुङ चाङबो नदी घाँटीको सुन्दर दृश्य

हाल वसन्त ऋतु छाएको छ। यसै बीच यार्लुङ चाङबो नदी घाँटीमा पनि वसन्तको दृश्य देख्नसकिन्छ। यहाँ आरुको फूल फुल्न थालिसकेको छ। नदीका दुई किनाराको दृश्य सुन्दर चित्रजस्तै देखिन्छ।