उ यी पहाड
2020-04-03 11:17:32CRI
Share with:

उ यी पहाड

 उ यी पहाड चीनको फु च्येन प्रान्तमा पर्दछ। यहाँको प्राकृतिक दृश्य ज्यादै सुन्दर छ। यहाँ पहाड, नदीनालासँगै सुन्दर चिया बगान पनि छ। साथै उ यी पहाडको चिया विश्व प्रसिद्ध पनि छ।

उ यी पहाड