पितृ दिवसमा नयाँ छनौट
2020-04-03 11:28:02CRI
Share with:

पितृ दिवसमा नयाँ छनौट

चिनियाँ परम्परागत चाड समाधिस्थलको सफाइ अर्थात् पितृ दिवस यसै अप्रिल ५ तारिखमा पर्दछ। यस दिनमा पुर्खाका समाधिस्थलको सफा गर्ने, पितृको पूजा तथा स्मरण गर्ने चिनियाँहरूको चलन छ।