यात्रुवाहक रेलको पुन:सञ्चालनका लागि वु हानको तयारी
2020-04-07 10:08:23CRI
Share with:

यात्रुवाहक रेलको पुन:सञ्चालनका लागि वु हानको तयारी

हु पै प्रान्तको सदरमूकाम वु हान शहरले अप्रिल ८ तारिख बुधबारदेखि वु हान शहर र हु पै प्रान्तबाट बाहिर जाने बाटो पुन:खोल्ने भएको छ।

यी तस्विरहरुमा यात्रुवाहक रेलको पुन:सञ्चालनका लागि वु हानको रेलमार्गका कर्मचारीहरु काममा व्यस्त देखिन्छन्। साथै एक्सप्रेस रेलको तयारी पनि भइसकेको देख्नसकिन्छ।