अफ्रिकाका लागि चीनको रोग निवारण सहायता सामग्री घानामा
2020-04-07 10:17:37CRI
Share with:

अफ्रिकाका लागि चीनको रोग निवारण सहायता सामग्री घानामा

चीनले १८ वटा अफ्रिकी मुलुकलाई सहायता स्वरूप प्रदान गरेको रोग निवारण सामग्री अप्रिल ६ तारिख घानामा पुर्‍याइएको छ।

सहायता सामग्रीको हस्तान्तरण समारोह ६ तारिख घानाको राजधानी आक्राको कोतोका अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरिएको छ।