वसन्तमा कु कोङ दरवार
2020-04-07 14:34:44CRI
Share with:

वसन्तमा कु कोङ दरवार

कु कोङ दरबार अर्थात् फर्बिडन सिटी हाल विश्वमा पूर्ण रुपमा संरक्षित प्राचीन कालका काष्ठकलाका वास्तुहरुमध्येको सबैभन्दा ठूलो वास्तु सङ्ग्रहालय हो। वसन्तमा कु कोङ दरवार अझै सुन्दर देखिन्छ।