उहानको नयाँ यात्रा वसन्त ऋतुबाट आरम्भ
2020-04-09 16:26:12CRI
Share with:

उहानको नयाँ यात्रा वसन्त ऋतुबाट आरम्भ

 

महामारी प्रतिरोध र नियन्त्रण स्थिति सबल हुँदै गएको सिलसिलामा उहानबासीहरूको दैनिक जीवन पनि क्रमश:सामान्य हुँदै जाने छ। महामारीपछि उहानको नयाँ यात्रा वसन्त ऋतुबाट आरम्भ भएको छ।