उहान फेरि आफ्नो लयमा फर्कँदै
2020-04-09 16:32:23CRI
Share with:

उहान फेरि आफ्नो लयमा फर्कँदै

उहान फेरि आफ्नो लयमा फर्कँदै छ। हालै यहाँको जीवन पुनः शुरु भएको छ र उहानवासीहरूको जीवन पनि सामान्य रुपमा फर्कँदै छ। रेल स्टेशन पुनः सुचारू भएको छ। बाटोमा मानिसहरु यत्रतत्र देखिन्छन्। अनि पर्यटन क्षेत्रहरु पनि पुनः खुला भएका छन्।