बेलायतमा सुरक्षित दुरीको चिन्ह देखियो
2020-04-09 16:22:27CRI
Share with:

बेलायतमा सुरक्षित दुरीको चिन्ह देखियो

यी फोटोहरू अप्रिल ८ तारिख बेलायतको राजधानी शहर लन्डनस्थित एउटा सुपरमार्केट अगाडिको बाटोमा खिचिएका हुन्। कोभिड-१९ महामारीको कारण हाल बेलायतका धेरैजसो सार्वजनिक ठाउँमा यस्तो सुरक्षित दुरीको चिन्ह देख्नसकिन्छ। महामारी प्रतिरोधका लागि यो उपाय अपनाइएको छ।