विद्यार्थीहरू घरैबाट कक्षामा सहभागी
2020-04-14 11:20:39CRI
Share with:

विद्यार्थीहरू घरैबाट कक्षामा सहभागी

कोरोना भाइरस महामारीका कारण हाल पैचिङका विद्यार्थीहरू घरमै बसेर कक्षा लिइरहेका छन्। साथै शिक्षकहरूले पनि घरबाटै कक्षा सञ्चालन गरिरहेका छन्।

विद्यार्थीहरू घरैबाट कक्षामा सहभागी

चीन सरकारको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको प्रयास जारी छ।

विद्यार्थीहरू घरैबाट कक्षामा सहभागी