मास्क नलगाउनुलाई पैचिङका पार्कद्वारा असभ्य व्यवहारको कालो सूचीमा राखिने
2020-04-14 10:00:36CRI
Share with:

मास्क नलगाउनुलाई पैचिङका पार्कद्वारा असभ्य व्यवहारको कालो सूचीमा राखिने

पैचिङको पहिलो असभ्य व्यवहार सूची हालै औपचारिक रुपमा सार्वजनिक गरिएको छ। पैचिङ पार्क हरियाली व्युरोअन्तर्गत पार्क व्यवस्थापन विभागका प्रमुख स्याङ याङले उक्त जानकारी दिएका हुन्। उहाँका अनुसार १३ वटा गतिविधि समेटिएको यस सूचीमा महामारी सम्बद्ध पाँच विषय छन्।

मास्क नलगाउनुलाई पैचिङका पार्कद्वारा असभ्य व्यवहारको कालो सूचीमा राखिने

उदाहरणका लागि मास्क नलागउनु, भीड जम्मा गर्नु, जथाभावी थुक्नु, तथा नियम उल्लङ्घन गर्नु आदि रहेको छ।