शाङ हाइको शताब्दी पार्क
2020-04-15 16:00:18CRI
Share with:

शाङ हाइको शताब्दी पार्क

वसन्त ऋतुसँगै शाङ हाइको शताब्दी पार्क रङ्गीबिरङ्गी देखिएको छ। यहाँ विभिन्न थरिका फूलहरू फूलेका छन्। यो शाङ हाइको ठूलो पार्कमध्येको एक हो।