शाङहाइका कर्मचारीद्वारा न्यूक्लिक एसिड परीक्षण लिइने
2020-04-15 10:44:12CRI
Share with:

शाङहाइका कर्मचारीद्वारा न्यूक्लिक एसिड परीक्षण लिइने

हाल चीनका विभिन्न व्यवसायहरू पुनःखुल्न थालेका छन्। अप्रिल ९ तारिखदेखि शाङहाइका विभिन्न जिल्लाले सम्बन्धित् व्यवसायका कर्मचारीको न्यूक्लिक एसिड परीक्षण लिन योग्य परीक्षण संस्थालाई परीक्षणको अधिकार दिएको छ। साथै कर्मचारीहरूलाई अनिवार्य परीक्षण भनिएको छैन। कर्मचारीले स्वैच्छिक रूपमा परीक्षण गर्नसक्छन् र परीक्षण खर्च आफैले तिर्नुपर्ने छ।