चीनमा दुईवटा कोभिड१९ खोपलाई क्लिनिकल परीक्षण अनुमति
2020-04-15 10:40:26CRI
Share with:

चीनमा दुईवटा कोभिड१९ खोपलाई क्लिनिकल परीक्षण अनुमति

यसै अप्रिल १४ तारिख चीनको राज्य परिषदको संयुक्त रोकथाम तथा नियन्त्रण संयन्त्र वैज्ञानिक अनुसन्धान टोलीले जनाए अनुसार नयाँ कोरोना भाइरस सम्बद्धमा राष्ट्रिय औषधि निगरानी तथा व्यवस्थापन व्युरोले दुई वटा खोपको क्लिनिकल परीक्षण अनुमति दिएको छ। योसँगै सम्बन्धित् क्लिनिकल परीक्षण औपचारिक रुपमा सुरु भएको छ।