क्वाङचौको कपडा कारखाना पुनःसञ्चालन
2020-04-16 14:19:18CRI
Share with:

क्वाङचौको कपडा कारखाना पुनःसञ्चालन

क्वाङचौको यो कपडा कारखानाका मालिक च्याङ हुपै प्रान्तीय वुहानका बासिन्दा हुन्। अप्रिल ८ तारिख वुहान बन्दाबन्दीबाट मुक्त हुनेबित्तिकै उनी पहिलो रेल चढेर क्वाङचौ गए। सो कारखाना ८० दिनभन्दा लामो समयसम्म बन्द भएपछि हाल पुनःसुचारू भएको छ।