गरिबी निवारणका लागि बाटो
2020-04-17 15:09:54CRI
Share with:

गरिबी निवारणका लागि बाटो

पाँच वर्षयता चीनको क्वाङ सी प्रान्तले गरिबी निवारणका लागि बाटोको निर्माण गर्दैआएको छ। पाँच वर्षको अवधिमा क्वाङ सी प्रान्तले ६ हजार किलामिटरको उच्चगतिको बाटोको निर्माण गरिसकेको छ। बाटोको निर्माणले गरिबी निवारणमा ठूलो समर्थन मिलेको छ।