ट्युलिप फुलेका छन्
2020-04-17 15:06:06CRI
Share with:

ट्युलिप फुलेका छन्

ह्वाङ ह अर्थात् पहेंलो नदी चीनको दोस्रो ठूलो नदी हो। पाँच हजार चार सय चौसठी किलोमिटर कूल लम्बाई रहेको यो नदी विश्वको पाँचौ ठूलो नदी पनि हो। हालै पहेंलो नदीको किनारमा ट्युलिप फूलहरू फुलेका छन्। यो दृश्य ज्यादै मनोहर छ।