है लुङ च्याङमा हिउँ पर्यो
2020-04-20 16:09:12CRI
Share with:

है लुङ च्याङमा हिउँ पर्यो

अप्रिल १९ तारिख चीनको है लुङ च्याङ प्रान्तको मो ह शहरमा हिउँ परेको छ । बाक्लो हिउँले यहाँको बाटो तथा पहाडी क्षेत्र सबै ढाकेको छ। चीनको उत्तरी भागमा पर्ने है लुङ च्याङ प्रान्तको मौसम अरु प्रान्तहरूभन्दा चिसो छ।