भित्री मंगोलियाका गरिब जिल्लाहरू पूर्ण रूपमा गरिबीमुक्त
2020-04-20 19:04:48CRI
Share with:

भित्री मंगोलियाका गरिब जिल्लाहरू पूर्ण रूपमा गरिबीमुक्त

भित्री मंगोलियाका गरिब जिल्लाहरू पूर्ण रूपमा गरिबीमुक्त

भित्री मंगोलियाका बीस वटा गरिब जिल्लाहरूलाई गरिब जिल्लाको सूचीबाट हटाइएको छ। साथै चीनले स्थापना गरेको पहिलो अल्पसंख्यक जातीय स्वायत्त प्रदेशले गरिबीबाट मुक्त भएको घोषणा गरेको छ।