ट्युलिप
2020-04-21 10:27:01CRI
Share with:

ट्युलिप

हाल चीनको ह पै प्रान्तको सि चि शहरको केन्द्रमा हजारौँ ट्युलिप फूलहरू फुलेका छन्। उक्त रङ्गीबरिङ्गी फूलहरुले शहरलाई अझै सुन्दर बनाएको छ।