स छ्वानको लु शानः भूकम्पपछिको परिवर्तन
2020-04-21 10:27:09CRI
Share with:

स छ्वानको लु शानः भूकम्पपछिको परिवर्तन

सन् २०१३ अप्रिल २० तारिख स छ्वान प्रान्तीय या आन शहरको लु शान जिल्लामा ७ रेक्टर स्केलको भूकम्प गएको थियो। हाल, सात वर्षको पुनःनिर्माण र विकासपछि लु शान जिल्लाको बुनाइ व्यवसाय, जडीबुटी रोपन व्यवसायलगायतका व्यवसायहरू तिव्र रूपमा विकास भएको छ। विशेष कृषि उपजको विकासको आधारमा लु शान जिल्लाले कृषि र पर्यटनको मिश्रण गरी स्थानीय वासिन्दालाई धनी बनाउन मद्दत गरेको छ।