च च्याङ प्रान्तमा दिनभरि न्यूक्लिक एसिडको जाँच
2020-04-22 10:51:50CRI
Share with:

च च्याङ प्रान्तमा दिनभरि न्यूक्लिक एसिडको जाँच

हालै चीनको च च्याङ प्रान्तका विभिन्न व्यवसाय, पेशासम्बन्धित् कार्यालय, कृषि तथा उद्योग र शिक्षण संस्थाहरू पुन:सुचारू अवस्थामा प्रवेश गरेका छन्।

यसै क्रममा सुरक्षाको प्रत्याभूतिका लागि चच्याङ प्रान्तीय छाङ सिङ रोग नियन्त्रण केन्द्रको प्रयोगाशालामा प्राविधिकहरुले २४ घण्टा नै पालैपालो काम गरेर न्यूक्लिक एसिडको परीक्षण गरिरहेका छन्।