आनन्दमयी शहर चि नान
2020-04-22 10:55:16CRI
Share with:

आनन्दमयी शहर चि नान

चीनको शान तोङ प्रान्तको चि नान शहर हाल वसन्त याममा निकै आनन्दमयी देखिएको छ। हाल यहाँका पहाडहरू सबै हरिया भएका छन्। एउटा सुन्दर चित्रजस्तै आनन्ददायक देखिन्छ।