ह पै प्रान्तको एक उद्योग र व्यस्त कर्मचारीहरू
2020-04-22 10:58:35CRI
Share with:

ह पै प्रान्तको एक उद्योग र व्यस्त कर्मचारीहरू

अप्रिल २१ तारिख ह पै प्रान्तको नान कुङ शहरको एक कपडा उद्योगका कर्मचारीहरू काममा व्यस्त छन्। अप्रिल महिना लागेदेखि नै ह पै प्रान्तले निरन्तर रूपमा उत्पादन कार्य थालेको छ। यहाँ कपडा उद्योगका कर्मचारीहरू लुगा सिलाउन/बनाउन व्यस्त देखिन्छन्।